क्यामरुनका लागि अस्थायी संरक्षित स्थिति (TPS)

अगस्ट 4, 2025मा अद्यावधिक गरिएको
TPS Cameroon ended on August 4, 2025. TPS status and TPS work permits for Cameroon are no longer valid.

TPS for Cameroon has ended

The last day of TPS was August 4, 2025. As of this date:

  • People from Cameroon with TPS will no longer have this protection.
  • TPS मार्फत जारी गरिएका वर्क परमिटहरू अब मान्य हुने छैनन्।

The decision to end TPS for Cameroon is being challenged in court. It is not certain if that will lead to any changes.

two women consult in office sitting at a table
कानुनी सहयोग खोज्नुहोस्

विश्वसनीय आप्रवासन वकिलहरू र कानुनी प्रतिनिधिहरूबाट नि:शुल्क वा कम लागतमा सहयोग कसरी प्राप्त गर्ने भनेर जान्नुहोस्।

TPS को म्याद सकिएपछि के हुन्छ?

तपाईंसँग TPS बाहेक अर्को कानुनी आप्रवासन स्थिति छैन भने, तपाईं कागजातविहीन हुनुहुनेछ र तपाईंको काम गर्ने अनुमति गुमाउनु हुने छ। तपाईं कानुनी स्थिति बिना बस्नुभयो भने, तपाईंलाई हिरासतमा लिइने, निष्कासन प्रक्रियामा राखिने र देश निकाला गरिने जोखिम हुनेछ।

तयारी कसरी गर्ने

USAHello बाट प्राप्त थप जानकारी

विशिष्ट जानकारी खोज्दै हुनुहुन्छ?


यस पेजमा भएको जानकारी DHS, USCIS, र अन्य विश्वसनीय स्रोतहरूबाट आएको हो। हामी सजिलै बुझ्न सकिने र नियमित रूपमा अद्यावधिक गरिने जानकारी प्रस्ताव गर्ने लक्ष्य राख्छौं। यो जानकारी कानुनी सल्लाह होइन।