भेनेजुएलाका लागि अस्थायी संरक्षित स्थिति (TPS)

अगस्ट 27, 2026मा अद्यावधिक गरिएको
TPS Venezuela has ended for most people. Certain people still have TPS or TPS work authorization based on documents they received on or before February 5, 2025.

What is TPS?

अस्थायी संरक्षित स्थिति (TPS) एक यस्तो व्यवस्था हो, जसले निश्चित देशका नागरिकहरूलाई आफ्नो देशमा युद्ध, प्राकृतिक प्रकोप वा अन्य संकटकालका कारण फर्कने वातावरण सुरक्षित नभएमा अमेरिकामा अस्थायी रूपमा बस्न र काम गर्न अनुमति दिन्छ।

Is TPS for Venezuela still valid?

TPS Venezuela has ended for most people. The 2021 designation ended on November 7, 2025, and the 2023 designation ended on April 7, 2025.

However, if you received one of these documents on or before February 5, 2025, it remains valid under a court order:

  • A TPS approval notice or Form I-94 valid through October 2, 2026
  • An EAD valid through October 2, 2026
  • A Form I-797 receipt notice dated on or before February 5, 2025, extending an EAD that expired on September 10, 2025, or April 2, 2025, for up to 540 days. You can use this letter as proof with your employer.

There is a court case challenging the end of TPS Venezuela 2023.

Separately, the U.S. Supreme Court ruled that the government can move forward with ending TPS for Haiti and Syria. This ruling will likely affect the court case for TPS Venezuela 2023. 

Important

TPS को म्याद सकिएपछि के हुन्छ?

तपाईंसँग TPS बाहेक अर्को कानुनी आप्रवासन स्थिति छैन भने, तपाईं कागजातविहीन हुनुहुनेछ र तपाईंको काम गर्ने अनुमति गुमाउनु हुने छ। तपाईं कानुनी स्थिति बिना बस्नुभयो भने, तपाईंलाई हिरासतमा लिइने, निष्कासन प्रक्रियामा राखिने र देश निकाला गरिने जोखिम हुनेछ।

two women consult in office sitting at a table
कानुनी सहयोग खोज्नुहोस्

विश्वसनीय आप्रवासन वकिलहरू र कानुनी प्रतिनिधिहरूबाट नि:शुल्क वा कम लागतमा सहयोग कसरी प्राप्त गर्ने भनेर जान्नुहोस्।

तयारी कसरी गर्ने

USAHello बाट प्राप्त थप जानकारी

विशिष्ट जानकारी खोज्दै हुनुहुन्छ?


यस पेजमा भएको जानकारी DHS, USCIS, ASAP, र अन्य विश्वसनीय स्रोतहरूबाट आएको हो। हामी सजिलै बुझ्न सकिने र नियमित रूपमा अद्यावधिक गरिने जानकारी प्रस्ताव गर्ने लक्ष्य राख्छौं। यो जानकारी कानुनी सल्लाह होइन।